मूलपानी (चाँगुनारायण): नेपाल इन्जिनियरिङ कलेज (NEC) मा विश्वकै सबैभन्दा ठूलो प्राविधिक तथा इन्जिनियरहरूको संस्था ‘इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इञ्जिनियर्स (IEEE)’ को विद्यार्थी शाखा स्थापना गरिएको छ। आइतबार कलेज परिसरमा