खरीपाटी, २१ पौष : चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रभित्र अनुमति बिना माटो, बालुवा लगायतका निर्माण सामग्रीको उत्खनन, ओसार–पसार तथा भण्डारण कार्य नगर्न कडा चेतावनी दिएको छ। नगरपालिकाको कार्यालयबाट जारी सूचनामा नगर