जनप्रतिनिधि

राष्ट्रपतिद्वारा तोकिएको समयमै निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई आह्वान

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले देशको हालको राजनीतिक परिस्थितिमा सबै जिम्मेवार पक्षलाई समयमै निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिकामा उत्रन आह्वान गर्नुभएको छ। संविधान दिवसको अवसरमा शुक्रबार शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपतिले