जनप्रतिनिधि

भूमि समस्या समाधान आयोग र सबै जिल्ला समिति खारेज गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन