जनप्रतिनिधि

भक्तपुर–१ ले पायो तीन सांसद, प्रत्यक्षमा रुकेशसहित गंगालक्ष्मी र प्रमिला प्रतिनिधिसभामा

भक्तपुर — यस पटकको प्रतिनिधिसभा निर्वाचनबाट भक्तपुर क्षेत्र नम्बर १ ले तीन जना सांसद पाएको छ। प्रत्यक्षतर्फ रुकेश रञ्जित निर्वाचित भएका छन् भने समानुपातिकतर्फ प्रमिला कुलुजू र डा. गंगालक्ष्मी अवाल