भक्तपुर :चाँगुनारायण नगरपालिकाले सडक तथा यातायात पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिएको छ । सबै वडाका मुख्य सडकलाई कालोपत्रे पक्की गर्ने र सबै वडा कार्यालयदेखि नगरपालिकाको कार्यालयसम्म जोड्ने सडक सञ्जाललाई उच्च