भक्तपुर, २८ साउन : भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालस्थित नवदुर्गा गणको उत्पत्तिस्थलका रूपमा परिचित ठुली ब्रह्मायणी मन्दिर परिसरमा नवनिर्मित आकर्षक टेराकोटा शैलीको सत्तल (फल्चा) भव्य समारोहबीच उद्घाटन गरिएको छ। ऐतिहासिक, धार्मिक