समाचार

राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटिएको गभर्नर पौडेलको खुलासा

काठमाडौं — संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट ठूलो परिणामा पैसा र सुन लुटपाट भएको रहस्य खुलेको छ। राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले एक चर्चित पडकास्टमार्फत