प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयमा अध्ययन गर्न उपसमितिहरू गठन गर्ने तयारी गरेको छ । विद्यालय शिक्षा, उच्चशिक्षा, स्वास्थ्य, सञ्चार र युवा तथा खेलकुदसँग