मुख्य समाचार

आन्तरिक रोजगारी प्रवर्द्धन र उद्यमशीलता विकासतर्फ चाँगुनारायणको सार्थक पहल

भक्तपुर । चाँगुनारायण नगरपालिकाद्वारा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गरी सञ्चालन गरिएको ५ दिने उद्यमशीलता तालिम सम्पन्न भएको छ। तालिम सहजकर्ता/प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएका प्रशिक्षकले यो अवसर गर्व र सिकाइपूर्ण