खरीपाटी : राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा गोल्ड मेडल प्राप्त गर्न सफल खेलाडीलाई सम्मान गरिएको छ । भर्खरै सम्पन्न केन्द्रीय १५ ओैं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा चाँगुनारायणको तर्फबाट सहभागि भई गोल्ड