स्वास्थ्य

छालिङ स्वास्थ्य चौकी न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा चाँगुनारायण नगरकै उत्कृष्ट

भक्तपुर, असार १९ — चाँगुनारायण नगरपालिका अन्तर्गत सञ्चालित स्वास्थ्य चौकीहरूले न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट नतिजा हासिल गरेका छन्। स्वास्थ्य सेवा प्रवाहको गुणस्तर, संस्थागत व्यवस्थापन, सेवा उपलब्धता तथा समग्र कार्यसम्पादनका