समाचार

नेपाललाई माचुसिमा कराँतेमा अन्तर्राष्ट्रिय सफलता

जापान : नोभेम्बर २९ देखि डिसेम्बर १ सम्म जापानको यामातो सिटीजन जिम्नेजियममा सम्पन्न IKO माचुसिमा छैटौँ विश्व च्याम्पियनसिपमा नेपालले गौरवमय उपस्थिति जनाएको छ। नेपालबाट कुमिते तर्फ सुस्मिता सुनुवार प्रतियोगितामा सहभागी