खरिपाटी: विगत १० वर्षदेखि निर्माण सम्पन्न नभएर अलपत्र भक्तपुर भत्केकोपाटी–नगरकोट सडक खण्डको बाँकि काम छिटो सम्पन्न गराउन सरोकारवालाबीच छलफल भएको छ । नगरपालिकाले पटक पटक ताकेता. गर्दा पनि काम सम्पन्न नभएपछि बिहीबार पुन: चाँगुनारायण नगरपालिकामा सरोकारवालाबीच छलफल भएको हो । नगर प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, वडा नंं ५ का वडाध्यक्ष जयन्द्र खडकासहित जनप्रतिनिधि … Continue reading नगरकोट सडक खण्डको काम छिटो सम्पन्न गर्न सरोकारवाला निकायबीच छलफल, आइतबारबाट काम शूरु गर्ने निर्माण ब्यवसायीको प्रतिबद्धता, कुनै पनि बहानामा निमार्ण नरोक्न निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed