काठमाडौं । नेपालको साहसिक पर्यटन प्रवर्द्धनका लागि नेपाली साइक्लिस्ट मंगलकुमार लामाले पूर्वको कञ्चनजंघादेखि सुदूरपश्चिमको सिमकोट हिल्सासम्म एकल साइकल यात्रा गर्ने भएका छन् ।
साइकल यात्रामा निस्कन लागेका लामालाई आइतबार पर्यटन बोर्डमा विदाइ गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धन र जीएचटी अन व्हीलको आयोजनामा हुन लागेको यात्रामा विभिन्न संघसंस्थाले सहयोग गरेका छन् । लामाको यो यात्रा १७ सय किलोमिटर लामो हुने भएको छ ।
६ चैत, काठमाडौं । नेपालको साहसिक पर्यटन प्रवर्द्धनका लागि नेपाली साइक्लिस्ट मंगलकुमार लामाले पूर्वको कञ्चनजंघादेखि सुदूरपश्चिमको सिमकोट हिल्सासम्म एकल साइकल यात्रा गर्ने भएका छन् ।