स्वास्थ्य

चाँगुनारायणमा हरित प्रर्दशनी, वायू पदूषण रोकथाममा सबैको सहयोग आवश्यक रहेको मेयर खत्रीको भनाई

खरीपाटी: चाँगुनारायण नगरपालिकाले ५२ औं विश्व वातावरण दिवसको अवसरमा हरित प्रर्दशनी गरेको छ । ‘हाम्रो धर्ती, हाम्रो भविष्य’ भन्ने नाराका साथ वातावरण संरक्षण, सुरक्षीत खानेपानी, सरसफाई र स्वच्छ हावा प्रबद्र्धन