पूर्वाधार

चाँगुनारायण नगरपालिकाद्धारा उपप्रमुख उद्यमशील विकास कार्यक्रमका लागि २ करोड विनियोजीत

खरीपाटी: चाँगुनारायण नगरपालिकाले उपप्रमुख उद्यमशील विकास कार्यक्रमका लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ । बेरोजगार युवाहरुलाई लक्षित गरि उपमेयर उद्यमशील विकास कार्यक्रमका लागि २ करोड बजेट विनियोजन गरिएको उपप्रमुख