भक्तपुर, ताथली — नगरकोट भ्रमण वर्ष मनाइरहेको चाँगुनारायण नगरपालिकामा शनिबार पर्यटन प्रवर्द्धनको लक्ष्यसहित वृहत् साईकलिङ तथा हाईकिङ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम वडा नं. ९ ताथलीस्थित पर्यटकीय तथा ऐतिहासिक सम्पदाहरूको